Section 21
सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था
: एकभन्दा बढी रोजगारदातासँग आंशिक समयको लागि काम
गर्ने श्रमिकको हकमा निज कार्यरत प्रत्येक रोजगारदाताले त्यस्तो श्रमिकले पाउने आधारभूत पारिश्रमिकको आधारमा उपदान, सञ्चय कोष वा सामाजिक सुरक्षा सम्बन्धी अन्य सुविधा बापतको योगदान गर्नु पर्नेछ ।